अमेरिकी डलर स्थिर हुदाँ युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलको कारोबार स्थिर रहेको छ ।बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा  र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार युरोपियन युरोको भाउ ३८ पैसाले बढेको छ । … Continue reading अमेरिकी डलर स्थिर हुदाँ युरोको भाउ बढ्यो